Unlock Your Teaching Superpowers with Google Certified Educator Level 1
Education is evolving, and today’s teachers need more than chalk and talk — they need digital skills that empower both them and their students. That’s why becoming a Google Certified Educator (Level 1) is a game-changer.
Google Certified Educator (GCE) Level 1 CERTIFICATION के हो?
यो Google बाट दिइने एउटा विशेष प्रमाणपत्र हो जसले तपाईलाई शिक्षण कार्यमा Google tool हरू, जस्तै Google Classroom, Docs र Slides, प्रभावकारी रूपमा प्रयोग गर्न आउँछ भनी प्रमाणित गर्छ। यो विश्वव्यापी रूपमा मान्यता प्राप्त प्रमाणपत्र हो।
यो Certification कसका लागि हो?
यो शिक्षण र प्रविधिलाई मन पराउने जो कोहीका लागि हो! यो निम्न व्यक्तिहरूका लागि उपयुक्त छ:
-
- भर्खरै शिक्षण पेसा सुरु गरेका शिक्षकहरू।
-
- आफ्नो कक्षामा थप प्रविधि प्रयोग गर्न चाहने अनुभवी शिक्षकहरू।
-
- प्रविधिप्रति रुचि राख्ने शिक्षकहरू।
-
- प्रविधि प्रयोग गरी शिक्षण कार्य गर्न चाहने जो कोही।
के यसको तयारीका लागि कुनै कार्यक्रम छ?
अबश्य छ! हामीसँग तपाईलाई Certification को तयारी गर्नको लागि एउटा विशेष बुटक्याम्प छ। यो १२ घण्टाको कार्यक्रम हो जसमा निम्न कुराहरू समावेश छन्:
-
- प्रत्यक्ष कक्षाहरू: यदि तपाई काठमाडौँमा हुनुहुन्छ भने, तपाई हामीसँग फेस-टु-फेस जोडिन सक्नुहुन्छ!
-
- अनलाइन कक्षाहरू: तपाई जहाँबाट पनि जोडिन सक्नुहुन्छ।
-
- प्रत्यक्ष प्रश्नोत्तर (Q&A): तपाईका सबै प्रश्नहरूको जवाफ दिन हामी तयार छौँ।
-
- परीक्षा दर्तामा सहयोग: परीक्षाका लागि दर्ता गर्ने प्रक्रियामा हामी तपाईलाई मार्ग दर्शन गर्नेछौँ।
यसको शुल्क कति हो?
Google Certified Educator Level 1 परीक्षा शुल्क र बुटक्याम्प सञ्चालन गर्न लाग्ने खर्च :
-
- एक जनाको : NRs 3,010 . (Three thousand and ten Only) ( Limited time – OFFER PRICE)
-
- सामुहिक एकै बिधालयबाट आएमा : ५ जना सम्मको समुहमा Registration आएमा १ जनालाई निशुल्क, १० जना Registration मा आएमा २ जनालाई निशुल्क। (१० भन्दा बडि, सामुहिक Registration का लागि हाम्रो कार्यलयमा सम्पर्क गर्नु होला)
म Boot Camp कसरी सामेल हुन सक्छु?
यो सजिलो छ! तपाई:
-
- काठमाडौँमा हाम्रो भौतिक कक्षा कोठामा सामेल हुन सक्नुहुन्छ।
-
- अथवा, तपाई जहाँबाट पनि हाम्रो भर्चुअल कक्षामा सामेल हुन सक्नुहुन्छ।
Bootcamp कहिलेबाट शुरु हुन्छ?
Phase (2082 को लागि) | Activities | Important Dates |
Final Registration | 27 भाद्र (12th Sep 2025) | |
Phase 1 | Orientation program – Physical/ Virtual | 28 भाद्र (13th Sep 2025) |
Preparation Phase Starts | 06 असोज ( 22nd Sep 2025 ) | |
Phase 2 | Core discussion about the course (Physical & Virtual) | 27 असोज (13 th Oct, 2025) & 28 असोज (14th Oct, 2025) |
Phase 3 | Final preparation class and registration for exam(Physical & Virtual ) | 15 कार्तिक ( 1st Nov, 2025) र 16 कार्तिक ( 2nd Nov, 2025) |
Physical र Virtual मा के अन्तर छ?
-
- Physical यानि, तोकिएको स्थानमा उपस्थित भई Class लिने । समय र स्थान Registered Users लाई ईमेल मार्फत दिईनेछ।
-
- Virtual यानि Online – Google Meet मा बसि कक्षा लिन सकिनेछ। Registered Users लाई लिंक ईमेल मार्फत पठाईने छ।
GCE Level 1 परीक्षा कस्तो हुन्छ?
यो परीक्षा, online कम्प्युटरमा लिइने ३ घण्टाको परीक्षा हो। तपाईले एउटा विशेष लगइन र पासवर्ड पाउनुहुनेछ, र Certification प्राप्त गर्नका लागि तपाईले यो परीक्षा पास गर्नुपर्नेछ। चिन्ता नगर्नुहोस्, बुट क्याम्प मार्फत हामी तपाईहरुलाई पूर्ण रुपमा तयार गर्नेछौँ।
पुर्ण जानकारीको लागि Google for education को पेजमा गई जानकारी लिन सकिने छ : https://edu.google.com/for-educators/certification-programs/product-expertise/educator-level1/?modal_active=none